‘चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दुरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास लिएको छु’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दुरगामी सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले हालै...