महिला विश्वकप : आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै
काठमाडौँ । फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् । सिड्नीमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे हुनेछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले...