रास्वपाद्वारा लम्पी स्किनको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले लम्पी स्किन रोगको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । लम्पी स्किन रोगबाट कति पशुचौपाया प्रभावित भएका छन् भन्ने यकिन गरी खोपको व्यवस्था...