कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्न सीटीईभीटीलाई आयोगको निर्देशन
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्ने निर्देशन दिएको छ । आयोगले सोमबार सूचना प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज नगर्न निर्देशन दिएको...