‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नलिए काँग्रेसको औचित्य सकिन्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नलिए काँग्रेस समाप्त हुने चेतावनी दिएका छन् । केन्द्रीय समितिको बैठकमा प्रत्यक्ष प्रसारणका कारण खुलेर छलफल हुन नसकेको...