प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति : यो देशको प्रधानमन्त्री यही देशका जनताले बनाउने हो विदेशीले होइन ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतले प्रधानमन्त्री भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण भएको...