कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, के छन् एजेन्डा ?
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति...