समयमै भुक्तानी पाउनुपर्ने र ठेक्काको म्याद थप्नुपर्ने माग
काठमाडौँ । निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन्। शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलामा उपस्थित निर्माण व्यवसायीले सरकारले आफूहरूको...