अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै
काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज(शुक्रबार)नेपाल आउने भएका छन्। एक दिने भ्रमणका लागि नेपाल आउन लागेका सहायक विदेश मन्त्री लुले काठमाडौँमा केही महत्त्वपूर्ण...