झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बन
काठमाडौँ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बन भएका छन्। गाउँपालिकाको लक्ष्मी मार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग...