९३ वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा
रसुवा । गोसाईंकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाईंकुण्ड सहजै पुग्न सकिन्छ ।...