२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए डिभिजन लिग : आज अन्तिम तीन खेल हुँदै

अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) तीन खेलहरू हुँदैछन् ।

सिजनको अन्तिम चरणको अन्तिम तीन खेलहरू शनिबार हुनेछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

मछिन्द्र २५ खेलमा ४२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै मनाङ २५ खेलमा ३२ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।

रङ्गशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र थ्री स्टारबीचको खेल दिउँसो ५:३० बजे सुरु हुनेछ ।

जावलाखेल आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । जावलाखेल २५ खेलमा ३७ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

थ्री स्टार २५ खेलमा २९ अङ्क १३ औं स्थानमा रहेको छ । यस्तै च्यासलमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

संकटा र एनआरटी आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । संकटा २५ खेलमा ३१ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । एनआरटी २५ खेलमा ३३ अङ्क जोडेर सातौं स्थानमा रहेको छ ।