वैदेशिक रोजगार माग पत्रको प्रमाणीकरण अब देशभित्रैबाट गर्ने सकिने व्यवस्था
काठमाडौँ । वैदेशिक रोजगारीका मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण अब नेपालमै पनि प्रमाणित गर्न सकिने व्यवस्था हुने भएको छ । सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने यस्तो प्रमाणीकरण...