सार्वजनिक स्थानमा धूम्रपान नगर्न निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीवार एक सूचना जारी गरी सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन ५ बुँदे...