घुस माग्ने वरिष्ठ सइसहित तीन प्रहरी निलम्बित
काठमाडैँ । सेवाग्राहीसँग घुस मागेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीनजनालाई छानबिनका लागि प्रहरीले निलम्बन गरेको छ। वरिष्ठ नायब निरीक्षक वसन्त...