सार्वजनिक खरिद ऐनलाई समय सापेक्ष संशोधन गरिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद ऐनलाई समय सापेक्ष संशोधन गरिने बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विकासमा अवरोध गर्ने नीतिमा...