सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणविना सरकारले कसैलाई छुँदैन : मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणविना सरकारले कसैलाई नछुने बताएका छन् । नेकपा माओवादी केन्द्रनिकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली...