काम नगर्ने ठेकेदारलाई सरकारले म्याद थप्दैन : मन्त्री गुरुङ
काठमाडौँ । शहरी विकास मन्त्री सीता गुरुङले सम्झौताबमोजिम समयमा काम पूरा नगर्ने ठेकेदारलाई सरकारले पटक-पटक म्याद थप नगर्ने बताएकी छन् । शनिबार ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्रीहरूको आवास भवन निर्माणको स्थलगत...