वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने
काठमाडौँ । सरकारले वैदेशिक रोजगारका कामदार भर्तीका लागि श्रमिकको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले...