नेता र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग
काठमाडौँ । प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्ति र कर्मचारीको छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताएकी छिन्। सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो माग...