राष्ट्रपतिद्वारा नागरिकता विधेयकमाथी परामर्श जारी, प्रमाणीकरण नै सही विकल्प
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकमाथि कानूनी परामर्श थालेका छन् । करिव साढे सात महिनादेखि शीतल निवासमा अलपत्र नागरिकता विधेयकमाथि पौडेलले परामर्श थालेका हुन् । आफ्नो सन्देशसहित एक पटक...