रघुजी पन्त भन्छन् : नेपालमाथि भारतले ‘प्रेसर डिम्पलोमेसी’को नीति लियो
काठमाडौँ । एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पन्तले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि धकेलेर भारतले नेपाली जनताले...