स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकालाई प्रशिक्षण दिने भएको छ। एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारी अनुसार आउने जेठ १२ र १३ गते काठमाडौँ स्थानीय...