कांग्रेस पदाधिकारी बैठकमा देउवाको कार्यशैलीमाथि असन्तुट नेताहरुले उठाए प्रश्न
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर नेताहरुले प्रश्न उठाएका छन् । बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारले सभापति...