संघीय शिक्षा ऐन संसद्मा प्रस्तुत गर्ने तयारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्मा प्रस्तुत गर्ने बताएका छन् । शुक्रबार सिंहदरवारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो...