एकीकृत श्रम तथा रोजगार सेवा कार्यविधि ‘२०८०’ कार्यान्वयनमा
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा कार्यविधि कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८० स्वीकृति...