दार्चुलाको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको आशङ्का
काठमाडौँ । दार्चुलामा हिमपहिरो गएको छ। मङ्गलवार अपराह्न व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा स्थानीयहरू पुरिएको आशङ्का गरिएको छ । उद्धारका लागि प्रहरी टोली खटिएको छ। यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको सूचनाका...