पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्जमा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नेपालगन्ज पुगेका छन् । विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा नेपालगन्ज पुगेका हुन् । पूर्वराजालाई नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले...