सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । सभापति लामिछानेले शुक्रवार सांसदको शपथ ग्रहण गरेसँगै...