नियमसंगत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई काठमाडौँ महानगरको ध्यानाकर्षण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण वेबसाइट तथा सूचना पाटीमा टाँस्न निर्देशन दिएका छन् । निजी तथा संस्थागत विद्यालयहरूले...