तनहुँ-१ का काँग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । तनहुँ–१ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधिएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै स्पष्टीकरण सोधेको हो । गत ७ गते...