बलात्कार मुद्दामा पक्राउ परेका न्यायाधीश गिरीलाई पठाइयो कपिलवस्तु
काठमाडौँ । जिल्ला न्यायाधीश भुवन गिरीलाई अनुसन्धानका लागि कपिलवस्तु पठाइएको छ। पत्नी आरती गिरी रावलको जाहेरीपछि केही दिनअघि जिल्ला अदालत कपिलवस्तुले उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो। वैवाहिक बलात्कारको...