आयोगद्वारा चिकित्सा शिक्षा पीजी तहको भर्ना स्थगित
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको दोस्रो पुनः म्याचिङको भर्ना सम्बन्धी कार्यक्रम स्थगित गरेको छ । आयोगले मेरिटोक्रेसी प्रणाली मिचेर भर्ना लिएको भन्दै परेको रिटमा...