देशको आर्थिक गतिविधि गतिलो अवस्थामा छैन : उद्योगमन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको...