सन्दीपविरुद्धको मुद्दाको पेशी घिमिरेको इजलासमा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ। घिमिरेको इजलासको १२ औँ नम्बरमा रहेको छ। नाबालिग बलात्कार मुद्दामा...