प्राधिकरणले जहाजभित्र झगडा गर्ने यात्रुलाई कारबाही गर्ने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानका क्रममा झगडा गर्ने बुद्ध एयरका दुई यात्रुलाई कारबाही गर्ने भएको छ। बुधबार बेलुका ४ः३० मिनेटमा विराटनगरबाट काठमाडौँ उडान गरेको फ्लाइट नम्बर ७१०...