मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु : ऊर्जा मन्त्री बस्नेत
काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् । सिंहदवारस्थित मन्त्रालयमा...