एकीकृत समाजवादीले कांग्रेस र जसपाका उम्मेदवारलाई सघाउने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । एकीकृत समाजवादीले तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाएर तनहुँ-१ मा...