केपी ओलीले भने : मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन्। पाल्पामा आयोजित मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै फेरि...