पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेट
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू झापाको दमक पुगेका थिए । बुधबार दिउँसो भएको भेटमा...