प्रदीप पौडेलले भने : ‘मिटर ब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले मिटर ब्याज पीडितहरूलाई सरकारले छलकपट गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न...