आयोगद्वारा उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागी मतपत्रको नमूना सार्वजनिक गरेको छ । उक्त निर्वाचनमा सङ्घ र प्रदेश सभा सदस्यहरूका लागी दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का...