उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। आज उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची...