उपराष्ट्रपति निर्वाचन : संवैधानिक व्यवस्था नै परिवर्तन हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश (पूर्णपाठसहित)
काठमाडौँ । उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेलले शब्दले स्पष्ट पारेको विषयमा संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश दिएका छन् । उनले उपराष्ट्रपतिका...