१९औँ मन्त्रिस्तरीय बैठकका एजेन्डामा बिमस्टेक राष्ट्रका अधिकारीबीच छलफल
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) कासदस्य राष्ट्रहरूका उच्च अधिकारीहरूको २३औँ बैठकले थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ । बैठकमा बिमस्टेक अन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा...