‘महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ’
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन्। बुधबार राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले पिछडिएका क्षेत्रका...