नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार आवश्यकताअनुसार ६९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज...