१९ फाल्गुन २०७९, शुक्रबार
एमालेको नेतृत्वविना देशको अर्थतन्त्र सुधार हुँदैन राजन भट्टराई
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनका लागि बनेको गठबन्धनबाट मुलुकले विकास र स्थायित्व नपाउने दाबी गरेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्र...