२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखामा राहदानी आवेदन र इन्रोलमेन्ट सेवा पुन:सुरु

अ+ अ-

काठमाडौँ । दोलखामा प्राविधिक समस्या आएपछि रोकिएको राहदानी आवेदन र इन्रोलमेन्ट सेवा आजदेखि सुरु हुने भएको छ । गत १४ गतेबाट राहदानी र इन्रोलमेन्ट सेवा मा समस्या आएपछि रोकिएको सेवा सोमबारबाट सुरु भएको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाले गत १४ गते बेलुका एक विज्ञप्ती मार्फत राहदानी आवेदन र इन्रोलमेन्ट सेवामा समस्या देखिएपछि सो सेवा बन्द भएको जनाइएको थियो । जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि आवेदन दिन सेवाग्राहीहरूका लागि एउटा मात्रै इन्रोलमेन्ट स्टेशन छ ।

इन्रोलमेन्टको क्यामेरा बिग्रिएपछि जिल्ला प्रशासन कार्यालयले राहदानी विभागमा माग गरेको थियो । राहदानी विभागबाट क्यामेरा आएपछि राहदानी आवेदन र इन्रोलमेन्ट सेवा सुरु भएको दोलखाका जिल्ला अधिकारी शेखर पौडेलले जानकारी दिए ।

५ दिन सम्म कार्यालयबाट नयाँ राहदानी आवेदन तथा राहदानीको लागि इन्नोलमेन्ट सेवा स्थगित गरे पनि छपाई भई आएको राहदानी वितरण सेवा सुचारु नै गरेको थियो।