कर्णालीका ७२ वटा पालिकाविरुद्ध ४८१ वटा उजुरी अख्तियारमा
काठमाडौँ । कर्णालीका ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको छन् । ७९ पालिकामध्ये ७२ वटा पालिकामा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ...